गढवामा चाडपर्व लक्षित बजार अनुगमन, सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद
गढवा, ३१ असोज। तिहार नजिकिएसँगै दाङ देउखुरीको गढवा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ। चाडपर्वको बेला अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण बढ्ने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई कडाइ गरिएको…

