देउसीभैलोबाट संकलित रकमले गढवाको बडहरा गाउँ झिलिमिली
आलोक भावुक

गढवा, १४ कार्तिक। हिन्दूहरूको दोस्रो महान चाड तिहारको अवसरमा देशभर उत्सवको रौनक छाइरहँदा गढवा गाउँपालिका–१, बडाराका युवायुवतीहरूले उदाहरणीय काम गरेर स्थानीयको ध्यान खिचेका छन्। मूर्तिकार भीमबहादुर विश्वकर्मा (भिम बिक) को नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलित रकम गाउँ विकासमा खर्च गरिएको छ।…

साङ्ग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव गढवामा पनि मनाइयो
आलोक भावुक

गढवा, १३ कार्तिक । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उत्कृष्ट सेवा यात्रा पूरा गर्दै २२ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकको २१ औं वार्षिकोत्सव गढवा शाखामा समेत भव्य रूपमा मनाइएको छ। आधुनिक, स्मार्ट तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै अझ उत्कृष्ट…

चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक
गणतन्त्र नेपाल समाचारदाता

कार्तिक, १० ।चलचित्र चिरागको चेतनामुलक आईटम गित `वसन्ती´को भिडियो सार्वजनिक भएको छ । आगामी मंसिर ५ गतेलाई रिलिजको मिती सार्वजनिक भएसँगै निर्माण पक्ष भिडियो सार्वजनिक गर्नुका साथै प्रचारप्रसारलाई समेत व्यापक बनाईएको चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले बताउनुभयो ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID