हजुरआमा, चप्पल र जातिकाे दंश
’12th Fail’ मा एउटा पात्र छ। त्याे पात्र हाे, main lead (मनोज शर्मा) काे हजुरआमाकाे। त्याे हजुरआमा जो आफ्नाे छाेरालाई त क्रान्ति गर्न अर्को सहरमा पठाउछिन् तर पछाडि छुटेकाे उसकाे परिवार अर्थात् बुहारीकाे दुश्मन हुन्छिन्। हजुर सही सुन्नुभयाे। यी सासु…