गढवामा अबैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन कार्यक्रम सम्पन्न
गढवा,१८ कार्तिक। पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँके अन्तर्गतको पशु क्वारेन्टाइन अस्थायी चेकपोष्ट भालुबाङ दाङको आयोजना तथा गढवा गाउँपालिका वडा नं. ६ को सहकार्यमा अबैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा कार्यालयमा सम्पन्न उक्त…

