चौथो पटक सम्मानितः आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड
दाङ। आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड दाङ जिल्लामा लगातार चौथो पटक सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आज आन्तरिक राजस्व कार्यालय तुलसीपुरले विशेष समारोहका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सोगतबीर चौधरीलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै…

