पशुपतिनाथमा राखिएको जलहरीबाट सुन गायब !
पशुपतिनाथको मूल मन्दिरमा सुनको जलहरी राख्ने बेलामा ‘सुन गायब भएको’ पाइएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको औँल्याएको छ । पशुपति क्षेत्र विकास कोषले जलहरीमा…