जस्तो सुकै चुनौती मोलेर भएपनि राजधनी स्थापित गरेरै छाड्छु : मुख्यमन्त्री
गढवा – १० भाद्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेरै छिड्ने बताउनु भएको छ । शुक्रबार राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले…