गढवा सामाजिक उद्यमी महिला सहकारीको दोस्रो वार्षिक साधारण सभा, पत्रकारदेखि उद्यमी सम्मलाई सम्मान
आलोक भावुक

गढवा, २६ मंसिर।गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार गढवामा सम्पन्न भएको छ। कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष शोभा रावतको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य एवं गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी…

प्रियासनको कविता संग्रह केपी ओलीद्वारा सार्वजनिक 
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ ,२६ मंसिर। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरिसकेका साहित्यकार सविन प्रियासनले पहिलो कविता संग्रह सार्वजनिक गरेका छन्। ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ शीर्षकमा तयार गरिएको उक्त कविता संग्रह काठमाडौमा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलिले बिमोचन गर्न्नु भयको हो…

गढवामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न, खेलकुदसहित विविध कार्यक्रम
आलोक भावुक

गढवा, २४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा ‘प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गरौँ’भन्ने नाराका साथ विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID