शंकर खत्री अभिनित हराको धन सार्बजनिक
मोडल शंकर खत्रीको अभिनय रहेको हराएको धन बोलको गीत सार्बजनिक भएको छ । केहि दिन अघि मात्रै कुमार चौलागाई युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा जयराम हुमागांई र शारदा रसाईलीले स्वर दिएका छन् । शम्भु नेपालको शब्दमा बनेको सो…

