गढवामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप माघ २५ गतेदेखि सञ्चालन हुदै
गढवा,१५ माघ । दाङको गढवा गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका…

