‘यशाेदा’ (२०२२):- यशाेदाका रङहरु
नारी पराधिनता इंडियन सिनेमाहरुकाे एक ‘एसेन्टियल पार्ट’ हाे। एकदमै नाजुक हुनु, काेमल हुनु, छुँदै दाग लाग्ला जस्ती गाेरी हुनु, शालिन हुनु, सँस्कारी हनु, कमजाेर, दुर्बल हुनु इंडियन सिनेमाहरुकाे नारी पात्रहरुकाे स्थायी विशेषता हाे चाहे त्याे बलिउडकाे फिल्म हाेस् वा साउथकाे…

