‘राष्ट्रवादी सिनेमा’ काे युगमा भारत कुमारकाे महाप्रस्थान
भारतीय सिनेमामा भारत कुमार भनेर चिनिने अभिनेता मनोज कुमारले अन्ततः याे दुनियालाई अलविदा गरि महाप्रस्थान गरे। सर्वप्रथम ‘उपकार’ (१९६७) मा ‘भारत कुमार’ नामक चरित्र निर्वाह गरेका मनोज कुमारले त्यसपछि आफ्ना सिनेमाहरु ‘पूरब और पश्चिम’ (१९७०), ‘रोटी, कपड़ा और मकान (१९७४)…