गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण
गढवा, ५,बैशाख ।दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाअन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको…