भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा
गणतन्त्र नेपाल समाचारदाता

धनगढी । भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र…

गढवामा एकै खोरमा बांधिएका ६ भेडा मृत अस्थामा फेला
आलोक भावुक

गढवा, १४ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्। छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछी आश्चर्यचकित परेका छन्। सनिवार राती १२ बजे…

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान
आलोक भावुक

गढवा,१३ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा…