लमही बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद
दाङ – चाडपर्व नजिकिदै गर्दा लमही नगरपालिकाले लमही बजारको अनुगमनलाई तिब्र पारेको छ । अनुगमनका क्रममा बीस हजार बढिको सामानहरु बरामद गरि नष्ट गरेको छ । लमहीको कान्छी रोडमा रहेको डिके सप्लायर्सले तीन वर्ष अघिनै म्याद गुज्रेका समान बिक्रि गर्दै…

