होटेलमा छोरीलाई छोडेर आमा हिडेपछि…
दाङ,११ फागुन । आमालाई भगवानका रुपमा हेरिन्छ । सायद आफ्नो सन्तानलाई जन्मदिनेदेखि हुर्काउनका लागि महत्वपूर्ण भूमिका हुने भएकाले पनि आमालाई भगवानका रुपमा हेर्ने गरिन्छ । त्यही भएकाले पनि त बुबाभन्दा बालबालिकाले आमालाई धेरै माया गर्ने गर्दछन् । तर कहिलेकाही धेरै…