दाङको घोराहीमा मोटरसाइकल दुर्घटनामा परी गढवाका दुई जनाको मृत्यु
दाङ, ३० असार । दाङ, ३० असार । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका- ८ मुसिनाक घर भई घोराही उपमहानगरपालिका-१७ भैँसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय…

