गढवामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
गढवा, १९ असार। गढवा गाउँपालिकाले महिला तथा बालबालिका शाखामार्फत बिहीवार एक दिवसीय पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरू तथा सरोकारवाला निकायहरूबीच छलफल गरी आगामी कार्ययोजना तय गरिएको हो। कार्यक्रम अन्तर्गत शिक्षा…

