गढवाबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु
गढवा, १ पौष दाङको गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ । स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पुर्याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा गढवा गाउँपालिका वडा नम्वर…