प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या
परिवारको दबाबमा प्रेम सफल नभएपछि झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

