गढवाको गंगाप्रसपुरमा पुनरताजगि कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ८ फागुन। सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मेलमिलापकर्ताहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने महत्वपूर्ण बुँदाहरुको बिषयबस्तुको…

शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ६ फागुन। शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशालामा बोल्दै गढवा गाउँपालिका पोख्रेलले सो कुरा बताउनुभएको हो। सामुदायिक…

दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…