गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल
आलोक भावुक

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल आलोक भावुक गढवा, १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका…

गढवामा चारदिने लेखा व्यवस्थापन तालिम सुरु 
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी ४ दिने लेखा व्यवस्थापन तालिम गढवामा सुरु भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले ४ दिने लेखा…

गढवाको मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम
आलोक भावुक

गढवा, ९ वैशाख । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आइतबार गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न इजालास कार्यक्रममा ७ नम्वर वडाका…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID