१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति
शिखा पौडेल/काठमाडाैं, २० भदौ

मुलुकको ठूलो पार्टी नेपाली काँग्रेस महाधिवेशनको चटारोमा छ । काँग्रेसले देशैभर एकैसाथ वडा सम्मेलनहरू गरिरहेको छ । यसै सिलसिलामा काँग्रेस वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता…

भारतीय हिन्दु धर्मगुरुलाई प्रम देउवाले गरे बालुवाटारमा स्वागत !
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ६ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै…

१ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोलेर आईफोन १२ जित्ने भाग्यमानी बनिन् सुदिक्षा थापा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् । एनआईसी एशिया बैंकले ल्याएको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जमा सबैभन्दा कम समयमा खाता खोल्ने थापालाई पुरस्कृत गरिएको हो । जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID