लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा सहिद लखन थापाको शालिक अनावरण
घोराही, २फाल्गुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औ स्मृति दिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमा सहिद थापा मगरको पूर्ण कदको शालिक अनारवरण गर्नु भएको छ । नेपाल…