गढवाको गोबरडियामा एकमहिने सिलाई कटाई तालिम सुरु, व्यवसायीक रुपमा काम गर्न जोड्
गढवा, १३ फागुन । सिप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ का ३६ जना महिलाहरुलाई सिलाई कटाई एडवान्स तालिम आइतबार देखी दिन सुरु गरिएको छ। ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता तथा गढवा…