गढवाको बांकीमा निशुल्क ढकिया बुनाई तथा चप्पल बनाउने तालिम सम्पन्न
आलोक भावुक

गढवा, २७ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ। सिप सिकौ, आत्मनिर्भर बनौ बन्ने मूलनाराका साथ गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने…

देउखुरीको बनगाउँमा बस दुर्घटना, दर्जन बढी यात्रु घाइते 
प्रिया स्मृती गजमेर

लमही, २१ चैत्र। देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । बुटवलबाट सुर्खेतका लागि…

गढवाको मानपुरमा एक महिने होजियारी स्तरोन्नति तालिम सुरु
आलोक भावुक

गढवा, १५ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ७ मा एक महिने होजियारी स्तरोन्नति तालिम आज बिहिवार देखी सुरु भएको छ। ७ नम्बर वडा सचिव शिव चरन चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक महिने…