एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई महासंघ गढवाद्वारा सम्मान
गढवा, ३२ साउन। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाद्वारा शैक्षिक सत्र २०८० मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई सम्मान गरिएको छ। शैक्षिक सत्र २०८० को एसईईको नतिजामा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालय गढवामा अध्ययनरत…

