१७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता, गोरखाकी सपना प्रथम 
आलोक भावुक

गढवा, १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गढवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।’निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजनामा १७औं राष्ट्रिय पुस्तकालय…

हरियाली सहकारीको तीज विशेष कार्यक्रम सम्पन्न : तीजलाई मर्यादित बनाउन सुझाव
ओमप्रकाश गुप्ता

सिसहनियाँ १५ भदौ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँले तीज विशेष कार्यक्रम गरेको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्थाले शुक्रबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम सम्पन्न…

गढवा गाउँपालिकाको समिक्षा तथा समन्वय बैठक सम्पन्न
आलोक भावुक

गढवा, १४ भदौ। गढवा गाउँपालिकाको वार्षिक समिक्षा तथा समन्वय बैठक आज गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका बिभिन्न शाखाका प्रमुखहरुले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा बेरुजु…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID