लमहीका नगरपालिका मेयर सवार गाडी डुबानमा
गणतन्त्रनेपाल समाचारदात

दाङ २२ असार। : दाङको लमही नगरपालिकाका मेयर चढेको गाडी डुबानमा परेको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोला तर्ने क्रममा डुबानमा परेको हो । लमही नगरपालिका-९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर…

देउखुरीको गढवामा आजदेखि सांस्कृतिक रमाइलो मेला सुरु
आलोक भावुक

गढवा, २० असार। दाङ देउखुरीको गढवामा आज बिहिबार देखि गढवा सांस्कृतिक रमाइलो मेला–२०८१ सुरु भएको छ । जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा रमाइलो मेला सुरु भएको हो। गढवा युवा क्लबको आयोजनामा असार २० गतेदेखि साउन १ गते सम्म सन्चालन हुने…

गढवामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण, व्यवसाय सञ्चालन गर्ने तयारी
आलोक भावुक

गढवा, १७ असार। सीप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तिनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम आज गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ। गढवा गौशाला…