गढवा गाउँपालिका न्यायिक समितिले समाधान गर्‍यो अठासी विवाद
आलोक भावुक

गढवा, ४ श्रावण । गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो ।गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट…

गढवाका बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य चेकजाँच गराउदै पालिका
आलोक भावुक

गढवा, २३ असार। लगातार भैरहेको बर्षाका कारण राप्ती नदी गढवा- ५ तकियापूरमा ढुबान गरेको जानकारी पाए पछी ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी जवान सहितको टिमले असार २२ गते १३…

डुबान क्षेत्रका स्थानीयलाई उद्दार गर्दै गढवा गाउँपालिका
आलोक भावुक

गढवा, २२ असार। दुई दिन देखि भैरहेको अबिरल बर्षाका कारण जनजीवन कष्टकर बनेको छ। लगातार बर्षाका कारण राप्ती नदीमा आएको बाढीले गढवा गाउँपालिकाका बिभिन्न गाउहरु डुबान गरेको छ । हरेक बर्ष ढुबान हुने गढवा गाउँपालिका वडा नम्बर ५ तकियापूरका स्थानीयहरु…