लमही–कोइलाबास सडक क्षेत्रकाे दायाँबायाँ १५/१५ मिटर फराकिलाे बनाउन गढवामा नापजाँच
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ७ भदाै । दाङकाे लमही–कोइलाबास सडक क्षेत्र फराकिलाे बनाउन सुरु गरिएकाे छ । शुक्रबार गढवा गाउँपालिकाको गढवा बजार, कोइलाबास बजार लगायतका बाटोको बस्ती क्षेत्रमा सडकको दायाँबायाँ १५\१५ मिटर नाप्नेर पुनः जानकारी गराईएको छ। हुलाकी सडक विस्तार हुंदा सडकको दायाँबायाँ…

एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई महासंघ गढवाद्वारा सम्मान
आलोक भावुक

गढवा, ३२ साउन। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाद्वारा शैक्षिक सत्र २०८० मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई सम्मान गरिएको छ। शैक्षिक सत्र २०८० को एसईईको नतिजामा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालय गढवामा अध्ययनरत…

आर्थिक सहयोग गरेर बच्चा बचाई दिन आमाको अनुरोध
आलोक भावुक

गढवा, २९ साउन। भनिन्छ “प्रशंसा गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्” अनि “मानव सेवा नै माधव सेवा हो।”दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ सेमरी निवासी बुवा रामकुमार चौधरी र आमा बिनु चौधरीको पहिलो सन्तान रुपमा छोरीको जन्म…