गढवा गाउँपालिकाको समिक्षा तथा समन्वय बैठक सम्पन्न
आलोक भावुक

गढवा, १४ भदौ। गढवा गाउँपालिकाको वार्षिक समिक्षा तथा समन्वय बैठक आज गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका बिभिन्न शाखाका प्रमुखहरुले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा बेरुजु…

गढवाका उद्यमी महिलालाई बाख्रा उपहार’
आलोक भावुक

गढवा, ९ भदौ। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बरको मतपुर पिपलडाँडामा आर्थिक वर्ष २०७९/०८०मा वितरित बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ मतपुर पिपलडाँडामा गठित हरियाली…

जिल्ला फोटोग्राफर एशोसियसनको १६ औं साधाणसभामा
हिमाल महरा

दाङ,८ भदौ । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए । दाङ जिल्ला फोटोग्राफर एशोसियसनको १६ औं साधारणसभालाई शनिवार घोराहीमा सम्वोधन…