मावि सौडियारको महायज्ञमा आज चर्चित लोक गायिका कोमल वली आउने
लिलाधर वलि

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा जारी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको चौथो दिन सोमबार चर्चित गायिका कोमल वली आउनु हुने भएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारसहित ५ सय जना अटाउने क्षमताको सभाहल…

गढवामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु 
आलोक भावुक

गढवा, २४ मंसिर । दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान आइतबारदेखि शुरु गरिएको छ। कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाकाे आठ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको…

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ३ नं. वडाको अधिबेशन सम्पन्न
आलोक भावुक

गढवा, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ३ को वडाधिबेसन शुक्रबार सम्पन्न भएको छ । ३ नम्बर वडा कमिटिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका इन्चार्ज तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको प्रमुख…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID