सिपि नेपालको सहयोगमा गढवाको दीपेन्द्र होमजुन विद्यालयमा ६ कोठे भवन शिलान्यास
आलोक भावुक

गढवा, २७ कात्तिक। क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा – ४ पर्सेनीमा स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा शौचालय सहितको ६ कोठे बिद्यालय भवनको आज बुधवार शिलान्यास भएको छ । गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले…

गढवा गाउँपालिकाद्वारा अति विपन्नका लागि साझेदारीमा घर निर्माण गर्दै
आलोक भावुक

गढवा, २६ कात्तिक। भत्किएको घर हटाएर नयाँ घर निर्माणका खातिर गढवा गाउँपालिकाले अन्य सहयोगी संस्थाहरु संग साझेदारी गरेर अति बिपन्न असहाय र निमुखाहरुको घर निर्माण कार्य सुरु गरेको छ। गढवा गाउँपालिका, निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको…

गढवामा सरकारी दरमा धान बिक्री, किसानहरू तुरुन्तै लाखौँको चेक पाउँदा उत्साहित
आलोक भावुक

गढवा, २६ कात्तिक। गढवा गाउँपालिकाका किसानहरुले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउदा खुसीले गदगद भएका छन्। गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर गढवाका कृषकहरुले…