नागपञ्चमी गुडियाको अवसरपारी गढवामा सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न
गढवा, ११ साउन। दाङ गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवा दाङको आयोजनामा नागपञ्चमी गुडिया तथा ५२८ औँ तुलसी जयन्ती सावन,कजरी गायन घुघुरी वितरण तथा सम्मान कार्यक्रम आज आइतबार गढवा -६ बनकट्टी स्थित अवधी…

