विपन्न समुदायको सन्तान्लाई डाक्टर पढाउने कि ?
सविन प्रियासन । दाङ, २९ कार्तिक। पूर्णबहादुरको सारंगी चलचित्र हरेक दृष्टिकोणले सफल अनि सार्थक छ । केहीले यसको बारेमा नकारात्मक टिप्पणी पनि गरिरहेका छन् । समाज विभिद भएकाले सबै कुरा सबैलाई मन नपर्न पनि सक्छ । जेजस्तो भएपनि पूर्णबहादुरको सारंगीले…