गढवा ५ बाँकीमा ८६ जनाको आँखा जाँच, १६ जनामा मोतिबिन्दुको पहिचान
आलोक भावुक

गढवा, ९ मंसिर। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा…

जनता मावि गढवाको ६४औं वार्षिकोत्सव सम्पन्न, संस्थापक चौधरीको शालिक अनावरण
आलोक भावुक

गढवा, ५ मङ्सिर । दाङ देउखुरीको गढवामा स्थित जनता माध्यमिक विद्यालय गढवाको ६४औं वार्षिकोत्सव समारोह बुधलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यालयकाे प्रगतिमा अभिभावक, शिक्षक-विद्यार्थी तथा स्थानीयपालिका…

गढवामा ३३/११ केभी सवस्टेशन निर्माणको शिलान्यास, विद्युत आपूर्तिमा सुधारको अपेक्षा
आलोक भावुक

गढवा, ४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा ३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको आज शिलान्यास भएको छ। ३३/११ केभी क्षमताको सवस्टेशनको गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरी र लमही विद्युत वितरण केन्द्रका प्रमुख युवराज रावतले…