नेकपा माओवादी केन्द्र गढवा ४ गंगाप्रसपुरको वडा सम्मेलनको लागि तयारी बैठक सम्पन्न
गढवा, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिका वडा नम्बर ४ वडामा सम्मेलनको लागि तयारी बैठक आज सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र गढवा – ४ वडा कमिटिका अध्यक्ष अतिउल्ला मनिहारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय…