गढवामा अवैध पैठारी नियन्त्रणका लागि कार्यदल गठन
आलोक भावुक

गढवा, २४ माघ। गढवामा अवैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन समन्वय बैठक बिहीबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बांके, पशु क्वारेन्टाईन अस्थाई चेक पोष्ट भालुवाङको आयोजनामा सम्पन्न भएको छ। सम्पन्न बैठकले अवैध पैठारी नियन्त्रण…

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैक सञ्चालन गर्ने
आलोक भावुक

गढवा, २३ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैंक सञ्चालन गर्ने भएको छ। उपशाखा गढवाको कार्यसमितिको सम्पन्न प्रथम बैठकले गढवामा निशुल्क कपडा बैंक सञ्चालन गर्ने निर्णय गरेको उपशाखा गढवाका सभापति उमाकान्त पन्तले जानकारी दिनुभयो। कपडा बैंक सञ्चालन भएपछी असहाय,…

युवा लाई कृषि उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन आधारशिला तालिम
आलोक भावुक

गढवा, २३ माघ। गढवा गाउँपालिकाले युवा उद्वमशिलतामा जोड दिँदै गढवा गाउँपालिका वडा नम्बर ५ का युवा हरुलाई आधारशिला तालिम दिईएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID