ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवामा मैत्रीपुर्ण भलिभल प्रतियोगिता
आलोक भावुक

गढवा, २६ माघ। ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा मैत्रीपुर्ण अन्तर विद्यालय भलिभल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले २३ औँ वार्षिक उत्सव्ओ अवसरमा अन्तर विद्यालय स्तरीय मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल दिपक यादवले…

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १५औं बार्षिकोत्सव सम्पन्न
आलोक भावुक

गढवा, २५ माघ । गढवा गाउँपालिका वडा नम्बर – ६ स्थित शुभतारा माध्यमिक बिद्यालयको १५औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार बिविध कार्यक्रमका साथ गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण…

गढवामा कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीतिक तथा योजना तर्जुमा गोष्ठी
आलोक भावुक

गढवा, २५ माघ। दाङको गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीतिक तथा योजना तर्जुमा गोष्ठी सुरु गरेको छ। गढवा गाउँपालिकामा रहेका जनप्रतिनिधि, सरोकारवाला निकाय, कृष्कहरु सहित संग त्यसबारे योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID