गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो साधारण सभा शनिबार गढवा ५ मा बाकीमा रहेको क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा सम्पन्न भएको छ। सम्पन्न साधारण सभाले बेगम बहादुर गहतराजको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष बिष्णु माया बसेल,…

चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २६ माघ। चैतन्य पाठशाला राप्ती गाउँपालिका-४ मारीघाटको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रथम वार्षिक उत्सव समारोहलाई…

गढवा गाउँपालिका अध्यक्षको जन्मदिनमा दुर्गम क्षेत्र अवलोकन र कृषकसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका अध्यक्ष जन्मदिनको अवसरमा गढवा गाउँपालिकाको दुर्गम सालभौरीनाकामा पुगी त्यहाँका कृषि तथा पशु पालक कृषकहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ। गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID