गढवाको २ नम्बर वडाका जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २२ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ का जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवाको ६ र ७ वडाको अधिबेशन सम्पन्न
आलोक भावुक

गढवा, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा-७ मानपुरको तेस्रो वडा अधिबेशन बिहिवार गढवा-७ मानपुरमा सम्पन्न भएको छ। त्यसैगरी वडा नम्बर ६ को वडाधिबेसन महेश कुमार अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा…

गढवा १ मलमलामा महिला हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण
आलोक भावुक

गढवा, २० मंसिर ।हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर १ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको…