अपमानलाई शक्ति बनाएकी रक्षा नेपालकी छोरी: मिता राईको यात्रा
काठमाडौं,९ भदौ। मानव जीवनको आरम्भ न त आफूले रोज्ने ठाउँमा हुन्छ, न त आफूले चाहेका परिस्थितिमा। जीवनको पहिलो पन्ना कहिलेकाहीँ आँशु, पीडा र अन्धकारले नै लेखिदिन्छ। तर त्यही अन्धकारबाट उज्यालो देख्न सक्नेहरू समाजलाई प्रकाश दिन्छन्। मिता राईको जीवनकथा त्यस्तै एउटा…

