दाङको गढवामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
गढवा, १० पौष । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको इलाका प्रहरी गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको छ।प्रहरीले…