गढवाका उद्यमी महिलाहरु लाई कृषक व्यवसाय पाठशाला तालिम
गढवा, १६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ। हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि…