माओवादी केन्द्र गढवा गाउँपालिको तेस्रो अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्बाचित
गढवा २२, पौष। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव, रमा कुमारी…