नेपाली राजनितिमा सहिदको योगदान अतुलनिय:उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नेपाली राजनीतिमा शहिदको योगदान अतुलनीय रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो। राष्ट्रिय स्वाधीनता, स्वाभिमान रक्षाको…

शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा शिविर
आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ। भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवाको आयोजना तथा गढवा बजार कोईलाबास रोडमा रहेको एलिना चस्मा तथा आंखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा…

प्रेस सेन्टर नेपालकाे २१औं स्थापना दिवस, गढवा बजारमा दीप प्रज्वलन
आलोक भावुक

गढवा, १५ माघ। प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा दाङ देउखुरीको गढवा बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल गढवा गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा गढवा बजारको मुख्य चोकमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो…