ती पुष्पलाल, यी कम्युनिष्ट !
सेमन्त उपाध्याय

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए,…

काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला…

कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ६ साउन 

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण उनले सांसद पदबाट राजीनामा दिएका हुन् । नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील…