संसदमा गंगा चौधरीको गर्जनः कसलाई खुशी पार्न ल्याइएको हो राष्ट्रघाती नागरिकता ऐन ?
सांसद गंगा चौधरीले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐनले देशलाई फिजिको बाटोमा लैजाने खतरा औंल्याएकी छन् । आजको संसद बैठकमा आक्रामक अभिव्यक्ति दिँदै उनले विदेशीलाई खुशी पार्न खुकुलो नागरिकता ऐन ल्याउन खोजिएको आरोप लगाइन् । चौधरीले नेपाली पुरुषसँग विवाह गर्ने…