युवा लाई कृषि उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन आधारशिला तालिम
आलोक भावुक

गढवा, २३ माघ। गढवा गाउँपालिकाले युवा उद्वमशिलतामा जोड दिँदै गढवा गाउँपालिका वडा नम्बर ५ का युवा हरुलाई आधारशिला तालिम दिईएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा…

लमही महोत्सवमा गुणस्तरीय खाद्य सामग्रीका लागि संघको कडा अनुगमन
आलोक भावुक

लमही, २२ माघ। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ। संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिएको…

नेपालका मुस्लिम समुदायका लागि ऐतिहासिक अवसर अब अगाडि बढ्ने समय : मौलाना मशहूद खां नेपाली
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, माघ २०। नेपालमा अल्पसंख्यकहरू विशेष गरी मुस्लिम समुदायका कानुनी अधिकारहरूको लडाइ एक ऐतिहासिक मोडमा पुगेको छ । नेपालकाे अदालतले क्रान्तिकारी फैसला सुनाउँदै स्पष्ट पारेको छ कि मुस्लिम तथा आर्थिक रूपमा पिछडिएका वर्गहरूलाई सशस्त्र प्रहरी बल (APF) मा आरक्षणबाट वञ्चित…